अरबी मुलुकका समस्या सुल्झाउन कुवेतले मध्यस्थता गर्ने

दुबाई । विगत तीन दिनमा एकदमै नाटकिय ढङ्गबाट गल्फका सबैजसो अरबी मुलुकहरु तथा माल्दिभ्सलगायत सातवटा इस्लामी राष्ट्रहरुले कतारसंग दौत्य सम्बन्ध बिच्छेद गरेकामा यस समस्या सुल्झाउनका लागि मध्यस्थता गर्न कुवेतले चासो देखाएको छ । बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउंदै बेलायतकै लन्डन ब्रिजनजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभीत … Continue reading अरबी मुलुकका समस्या सुल्झाउन कुवेतले मध्यस्थता गर्ने